सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका राष्ट्रपतिको अन्त्येष्टि

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका राष्ट्रपतिको अन्त्येष्टि

एजेन्सी । इरानको राजधानी तेहरानमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका दिवंगत राष्ट्रपति इब्राहिम राईसी र उनका सहयात्रीको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा ठूलो संख्यामा शोकाकुल मानिसको सहभागितामा रहेको थियो ।

राइसीसँगै विदेशमन्त्री होसेन, अमिर–अब्दुल्लाहियान, पूर्वी अजरबैजानका गभर्नर मालेक रहमाती र पूर्वी अजरबैजानका लागि इरानका सर्वोच्च नेता मोहम्मद अली अले–हाशेम, सबैजना हेलिकप्टरमा सवार थिए ।

राष्ट्रपति सुरक्षा टोलीका प्रमुख मेहदी मौसावी, हेलिकप्टरका पाइलट र को–पाइलट क्रमशः ताहेर मुस्ताफावी र मोहसेन दर्यानौश र विमान चालक दलका सदस्य बेहरुज कादिमीको दुःखद निधनमा शोक व्यक्त गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend