बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुग्यो

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुग्यो

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको गाजा स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

विगत २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ९३ जना घाइते भएका छन् ।

जसबाट अक्टोबर २०२३ मा प्यालेस्टिनी–इजरायली संघर्ष शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको छ भने ८० हजार २९३ जना घाइते भएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend