logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा कोरोनाका कारण पहिलोपटक २९ वर्षीया महिलाको निधन, मृत्युपछि कोरोना पुष्टि

    नेपालमा कोरोनाका कारण पहिलोपटक २९ वर्षीया महिलाको निधन, मृत्युपछि कोरोना पुष्टि

    4.4K
    Shares

    काठमाडौं, ३ जेठ । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एकजना महिलाको भएको छ । सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलाको आज मृत्यु भएकोमा कोभिड १९ को परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयलका सहप्रवक्ता डाक्टर समिर अधिकारीले नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्युभएको विज्ञप्ती मार्फत पुष्टि गरेका हुन् । उनलाई सुत्केरी गराउन बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    हेराैँ विज्ञप्ति:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend