बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुनको मूल्य स्थिर, यतिमा हुँदैछ आज कारोबार

सुनको मूल्य स्थिर, यतिमा हुँदैछ आज कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। आज सुन गत शुक्रबार कारोबार भएकै मूल्यमा कारोबारमा आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सुन सोही मूल्यमा कारोबार भएको हो।

तेजाबी सुन तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि स्थिर रहेको छ।

शुक्रबार १८५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend