बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौँ । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ कायम छ ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ कायम छ ।

आज चाँदीको मूल्य तोलामा२५ रुपैयाँ बढेर १८ सय ८० रुपैयाँ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend