logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पतालमा भर्ना

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पतालमा भर्ना

    2.1K
    Shares

    काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् ।

    मुटुमा समस्या देखिएपछि उनी बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका हुन्।

    केही दिनदेखि बुबाको छाती दुखिरहेको र आज नियमित चेकजाँचका लागि अस्पताल गइएकोमा चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको  उनका छोरा मनिषले यादवले  बताए  ।

    मन्त्री यादवमाथि कुनै प्रकारको स्वास्थ्य खतरा नरहेको उनका छोरा मनिषले बताएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend