logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • सरकार दायाँबायाँ हुन्छ कि भन्ने कुनै आशंका गर्नु पर्दैन : अध्यक्ष प्रचण्ड

    सरकार दायाँबायाँ हुन्छ कि भन्ने कुनै आशंका गर्नु पर्दैन : अध्यक्ष प्रचण्ड

    285
    Shares
    सरकार दायाँबायाँ हुन्छ कि भन्ने कुनै आशंका गर्नु पर्दैन : अध्यक्ष प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार दायाँबायाँ हुन्छ कि भन्ने कुनै आशंका गर्नु नपर्ने बताएका छन् । शुक्रबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले आफू् नेतृत्वको सरकार तलमाथि नहुने बताए । उनले एकीकृत समाजवादी पार्टी दायाँबायाँ लाग्ने हो कि भन्नेमा कुनै द्विविधा नपाल्न सांसदहरुलाई आग्रह गरे ।

    प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै सल्लाहमा कांग्रेससभापति शेरबहादुर देउवासहितका विपक्षी दलको बैठकमा सहभागी भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend