सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सदाका लागि संसद अवरोधको विकल्प खोजिनुपर्छ : असिम शाह

सदाका लागि संसद अवरोधको विकल्प खोजिनुपर्छ : असिम शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसुद असिम शाहले संसद अवरोधको विकल्प सदाका लागि खोजिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले आफू र आफनो पार्टी संसदमा हुने अवरोधलाई ‘नो नट अगेन’ भन्ने पक्षमा रहेको बताए ।

उनले संसदमा हुने अवरोधले संसदमा जनताको आवाज मुखरित हुन नपाएको बताए ।

उनले भने, ‘संसद अवरोधको विकल्प खोजौं नत्र, जनता नै विकल्पको खोजीमा जानेछन् ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend