बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

गृहमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ, नहटाए हिसाब किताब गरिन्छ : गगन थापा

गृहमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ, नहटाए हिसाब किताब गरिन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको भन्ने अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउनुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले गृहमन्त्रीले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरे । उनले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताए ।

साथै, थापाले गृहमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाए हिसाब किताब गरिने चेतावनी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend