बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ बेपत्ता

अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ बेपत्ता

एजेन्सी । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना मानिस बोकेको एउटा डुङ्गा नदीमा पल्टिँदा आठ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना बेपत्ता भएका छन् ।

बिहान मोमान्द दरा जिल्लाको बसोल क्षेत्रमा नदी पार गर्ने क्रममा डुङ्गा डुबेर दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बदलुनले बताए ।

१३ जनाको उद्धार गरिएको छ भने अन्य पाँच जना बेपत्ता छन् । यात्रुमा अधिकांश महिला र बालबालिका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend