बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मेक्सिकोमा निर्वाचन सम्पन्न

मेक्सिकोमा निर्वाचन सम्पन्न

एजेन्सी । मेक्सिकोको निर्वाचन प्राधिकरणले देशको इतिहासमा सबैभन्दा ठूलो निर्वाचन प्रक्रिया सम्पन्न भएको जनाएको छ । अब मेक्सिकनहरूले नयाँ राष्ट्रपति चयन गर्नेछन् ।

राष्ट्रपति पदको अतिरिक्त ९८.५ मिलियन भन्दा बढी योग्य मतदाताहरूले मेक्सिकोको द्विसदनीय कांग्रेसका १२८ सिनेटरहरू र ५ सय डेपुटीहरूका साथै मेक्सिको सिटी, चियापास, गुआनाजुआटो, जलिस्को, मोरेलोस, पुएब्ला, ताबास्को, भेराक्रुज र युकाकाका नौ गभर्नरहरू चयन गर्नेछन् ।

देशका ३२ राज्यमा स्थानीय व्यवस्थापिका र नगर परिषद्को पनि नविकरण हुनेछ । साथै १ हजार ६१२ मेयर र ९७२ स्थानीय जनप्रतिनिधिहरू पनि नविकरण हुनेछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend