बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुनको मूल्य घट्यो, यतिमा हुँदैछ कारोबार

सुनको मूल्य घट्यो, यतिमा हुँदैछ कारोबार

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेर १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो । आइतबार छापावाल सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँ थियो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend