बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भेट, के भयो छलफल ?

प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भेट, के भयो छलफल ?

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन् ।

सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबिच एकै पटक भेटवार्ता र छलफल भएको हो ।

तीन नेताबिच बजेट र छानबिन समितिको कामकारवाहीबारे छलफल भएको बुझिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend