बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ. व. २०७९–८० प्रतिनिधि सभा बैठकमा पेश गरिएको छ ।

सोमवार बसेको प्रतिनिधि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी हुन् ।

नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ मा नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्ने व्यवस्था छ । सोही अनुसार सो प्रतिवेदन पेश गरिएको सञ्चारमन्त्री शर्माले बताइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend