सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

आज सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

आज सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ७०० रुपैयाँले बढ्दै १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १० ग्रामको भने मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको तेजाबी सुन आज १ हजार ७०० रुपैयाँले बढ्दै तोलामा १ लाख ४२ हजारैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १० रुपैयाँ बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend