बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सुनचाँदीको मूल्य घट्यो, यतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य घट्यो, यतिमा हुँदैछ कारोबार

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको छ ।

आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घट्दै एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend