बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

अब सेवाग्राहीले क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई गुनासो गर्न सक्ने

अब सेवाग्राहीले क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई गुनासो गर्न सक्ने

काठमाडौँ । क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई गुनासो गर्न सकिने भएकाे छ । सेवाग्राहीले गृह मन्त्रालय मातहतका कार्यालयमा राखिने ‘क्युआर कोड’ स्क्यान गरेर आफ्नो गुनासो राख्न पाउने प्रणाली विकास गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

मन्त्रालय समालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् ।

मातहतका निकायहरूमा ‘गृहमन्त्रीलाई भन्नुहोस्’ भन्ने सूचना सहितको क्युआर राखिने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend