logo

२०८१ असार ६ बिहिबार

logo
  • बिहिबार, ६ असार २०८१
  • गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहको मृत्यु

    गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहको मृत्यु

    1K
    Shares
    गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहको मृत्यु

    काठमाडौँ । अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका बाराको कलैया स्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको मृत्यु भएको छ ।

    गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि आज शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो ।

    घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी र्काालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिए ।

    यो पनि पढ्नु होला…

    बारामा अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहा गम्भीर घाइते

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend