logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • कल्पना र नरेशको स्वरमा नेपाली थारु भाषाको गीत सार्वजनिक

    कल्पना र नरेशको स्वरमा नेपाली थारु भाषाको गीत सार्वजनिक

    1.9K
    Shares
    कल्पना र नरेशको स्वरमा नेपाली थारु भाषाको गीत सार्वजनिक

    काठमाडौँ । पछिल्लो समय थारु भाषाका गीतहरु बन्ने क्रम बढ्दो छ ।

    डिजिटल प्लेटफर्म युट्युव आएसंगै थारु गीत संगीतले प्राथमिकता पाउँदै आइरहेको छ ।

    थारु गीतसंगीतबाटै छाइरहेको मोडल तथा गीतकार नरेश जोगीले नयाँ गीत बजारमा ल्याएका छन् ।

    अहिलेकी भाईरल गायीका कल्पना बिष्टको स्वरमा रहेको नेपाली थारु भाषाको गीत सार्वजनिक भएको हो ।

    गीतकार तथा मोडल नरेश जोगी र कल्पना विष्टको स्वरमा रहेको ‘नाई नभन न , नाई ना कहो ना’ गीत बजारमा आएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend