logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • कर्मचारीको आन्दोलनबारे छलफल गर्न सभामुख र राष्ट्रिय सभा अध्यक्षले बोलाए बैठक

    कर्मचारीको आन्दोलनबारे छलफल गर्न सभामुख र राष्ट्रिय सभा अध्यक्षले बोलाए बैठक

    1.8K
    Shares
    कर्मचारीको आन्दोलनबारे छलफल गर्न सभामुख र राष्ट्रिय सभा अध्यक्षले बोलाए बैठक

    काठमाडौँ । संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल गर्न प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सरोकारवालासँग छलफल गर्ने भएका छन् ।

    बैठकमा छलफलका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसहितको बैठक बोलाइएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

    बैठक राज्यव्यवस्था समितिको हल ११ बजे बस्नेछ । सेवा सुविधाको मागसहित केही समययता संसद् सचिवालयका कर्मचारीहरू आन्दोलनरत छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend