logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इद (तस्बिरहरु)

    मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इद (तस्बिरहरु)

    871
    Shares
    मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इद (तस्बिरहरु)

    काठमाडाैं । मुस्लिम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा सोमबार बिहान घोराही उपमहानगरपालिका -१८ स्थित इदगाहमा सामूहिकरुपमा नमाज पढ्दै मुस्लिम समुदाय ।

    मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इदको अवसरमा सोमबार विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज पढेपछि एकआपसमा शुभकामना आदानप्रदान गर्दै मुस्लिम समुदाय । 

     

    मुस्लिम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा सोमबार बिहान नेपालगन्ज विपी चोकस्थित इदगाहमा सामूहिकरुपमा नमाज पढ्दै मुस्लिम समुदाय । 

     

    मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) को अवसरमा सोमबार बिहान घोराही उपमहानगरपालिका१८ स्थित ईदगाहमा सामूहिक प्रार्थना गर्दै मुस्लिम समुदाय । 

    तस्बिर : रासस

    याे पनि :

    आज बकर इद मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend