logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • वेस्टइन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको विशाल लक्ष्य

    वेस्टइन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको विशाल लक्ष्य

    3.3K
    Shares
    वेस्टइन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको विशाल लक्ष्य

    काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिएको छ ।

    वेस्टइन्डिज र अफगानिस्तान दुवै जारी विश्वकपको सुपर आठमा प्रवेश गरिसकेका छन् ।

    टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो ।

    विश्वकपमा वेस्टइन्डिले बनाएको २१९ रन नै सर्वाधिक धेरै रन हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend