logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • मंगलबार सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

    मंगलबार सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

    1.6K
    Shares
    मंगलबार सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

    काठमाडौँ । आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार कारोबार भएकै मूल्यमा सुनको मूल्य आज मंगलबार पनि सोही रकममा कारोबार भएको हो ।

    छापावाल सुन सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज मंगलबार पनि छापावाल सुन सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

    यसैबीच चाँदीको मूल्य भने मंगलबार सामान्य वृद्धि भएको छ ।

    सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार भने १५ रुपैयाँले बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend