logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • गाजा संकट रोक्न हंगेरीद्वारा अन्तर्राष्ट्रिय कारबाहीको आह्वान

    गाजा संकट रोक्न हंगेरीद्वारा अन्तर्राष्ट्रिय कारबाहीको आह्वान

    630
    Shares
    गाजा संकट रोक्न हंगेरीद्वारा अन्तर्राष्ट्रिय कारबाहीको आह्वान

    एजेन्सी । हंगेरीका विदेश तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले आफ्ना इजरायली समकक्षी इजरायल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा गाजा संकटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

    उनले यो द्वन्द्वमा अर्को देश संलग्न भएमा अर्को देशको सीमानाभन्दा बाहिर पनि चर्को युद्धमा परिणत हुनसक्ने बताए । इजरायलले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायली शहरहरूमा हमासले गरेको अकस्मात आक्रमणको बदलास्वरूप गाजा–शासक हमास विरुद्ध ठूलो आक्रमण शुरु गरेको छ ।

    जसमा करिव १ हजार २ सय इजरायलीहरू मारिएका थिए । २ सय भन्दा बढीलाई बन्धक बनाएका थिए । आठ महिना लामो इजरायली आक्रमणले गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार ३७ हजार प्यालेस्टाइनीहरू मारिएका छन् । ८५ हजार घाइते भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend