logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • गायिका अस्मिता र महेशले गरे इन्गेजमेन्ट

    गायिका अस्मिता र महेशले गरे इन्गेजमेन्ट

    3.6K
    Shares
    गायिका अस्मिता र महेशले गरे इन्गेजमेन्ट

    काठमाडोँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् ।

    उनीहरूले दुबईमा इन्गेजमेन्ट गरेका हुन् ।

    इन्गेजमेन्ट गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै महेशले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’

    उनीहरू पछिल्लो केही वर्षयता प्रेममा थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend