logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रजातन्त्र सेनानी संघमा ८३ सदस्य मनोनित

    प्रजातन्त्र सेनानी संघमा ८३ सदस्य मनोनित

    371
    Shares
    प्रजातन्त्र सेनानी संघमा ८३ सदस्य मनोनित

    काठमाडौँ । नेपाली कांग्रेसले भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ८३ सदस्य मनोनयन गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण दाहालको अध्यक्षतामा गठित सेनानी सङ्घमा उनीहरुलाई आज मनोनयन गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend