logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • सुनको मूल्य १९ सय बढेर पुग्यो १ लाख ४४ हजार ७००

    सुनको मूल्य १९ सय बढेर पुग्यो १ लाख ४४ हजार ७००

    426
    Shares
    सुनको मूल्य १९ सय बढेर पुग्यो १ लाख ४४ हजार ७००

    काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १९ सय बढेको छ ।

    शुक्रबार सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको छ ।

    आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले बढेको हो भने प्रतितोला १८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend