आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्र यादव नियुक्त

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्र यादव नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई दोश्रो कार्यकालका लागि  बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले सुनौलो नेपाललाई जानकारी दिईन ।

राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले ६ जनाको नाम सिफारिस गरेकोमा आजको मन्त्रिपरिषद् बैठकले यादवलाई नियुक्ती गरेको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend