logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बारम्बारको बिस्थापनले गाजावासीको सपना तुहिँदै

    बारम्बारको बिस्थापनले गाजावासीको सपना तुहिँदै

    651
    Shares
    बारम्बारको बिस्थापनले गाजावासीको सपना तुहिँदै

    काठमाडौं । गाजामा बिस्थापनको चक्रले धेरैको सपना चकनाचुर पारेको छ । लाखौं इजरायली आक्रमणको कारणले बारम्बार आफ्नो जीवनलाई सपना देख्नबाट टाढिएका छन् । बिस्थापित प्यालेस्टाइनी ओम मोहम्मदले विगतमा युद्ध धेरै दिनसम्म चल्ने र त्यसपछि समाप्त हुने गरेको भएपनि अहिले महिनौंदेखि घर नभई पालमा बस्न अफ्ठ्यारो भइरहेको बताए ।

    त्यस्तै अर्का बिस्थापित मसादा अल हमजावीले युद्ध अघिको आफ्नो जीवन सहज रहेको बताए । जीवनका आवश्यकताहरूको अभावमा आफूहरु बाँच्न परिरहेको बताए । अर्का बिस्थापित हलिमा अहमदले अहिले जताततै युद्ध भएकोले घरको अवशेषमा बस्नु परिरहेको बताए । जीवनको कुनै आवश्यकता नभएको महशुस भएको बताए ।

    खान युनिस र मध्य गाजा जस्ता क्षेत्रहरूमा धेरै नागरिकहरु बिस्थापित छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend