logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • गृहसचिव अर्यालसहितको टोली अमेरिका प्रस्थान

    गृहसचिव अर्यालसहितको टोली अमेरिका प्रस्थान

    1K
    Shares
    गृहसचिव अर्यालसहितको टोली अमेरिका प्रस्थान

    काठमाडौँ । गृहसचिव एकनारायण अर्यालसहितको टोली अमेरिका प्रस्थान गरेको छ ।

    संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन अर्यालसहितको टोली अमेरिका प्रस्थान गरेको गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सुनौलो नेपाललाई बताए ।

    उनका अनुसार यही असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने चौँथो समिटमा भाग लिन गृह सचिव अर्यालसहित नेपाल प्रहरीका आईजी वसन्तबहादुर कुँवर, सशस्त्रका आईजी राजु अर्यालको टोली अमेरिका प्रस्थान गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend