logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • मोबाइल र ल्यान्डलाइन टेलिफोन सेवामा देखिएको समस्या समाधान

    मोबाइल र ल्यान्डलाइन टेलिफोन सेवामा देखिएको समस्या समाधान

    1.1K
    Shares
    मोबाइल र ल्यान्डलाइन टेलिफोन सेवामा देखिएको समस्या समाधान

    काठमाडौँ । नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा देखिएको समस्या समाधान भएको छ ।

    आज अपरान्ह करिब ४ बजेपछि टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएका थिए । केही समय मोबाइल डेटा सेवा समेत प्रभावित भएको थियो ।

    कल कन्ट्रोल सस्टमको हार्डवेयरमा समस्या आएकाले साढे ४ बजेपछि करिब १५ मिनेट सेवा प्रभावित भएको र अहिले समस्या समाधान गरेर सेवा सञ्चालनमा आइसकेका नेपाल टेलिकमले जनाएको छ ।

    नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या आउने गरेका कारण सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend