logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार (तस्बिरहरू)

    नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार (तस्बिरहरू)

    532
    Shares
    नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार (तस्बिरहरू)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडलका विजेता करण परियारलाई बधाइ दिएका छन् ।

    आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाइ दिएका हुन् ।

    सो अवसरमा प्रधानमन्त्रीले परियारलाई गितार उपहार दिएका छन् ।

    परियारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend