शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा ७४ लाख राजस्व सङ्कलन

सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा ७४ लाख राजस्व सङ्कलन

महेन्द्रनगर (कञ्चनपुर) । सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।

यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप/कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend