logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • एसईईको नतिजा भोलि सार्वजनिक हुने

    एसईईको नतिजा भोलि सार्वजनिक हुने

    889
    Shares
    एसईईको नतिजा भोलि सार्वजनिक हुने

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा बिहीबार बिहान ९ बजे सार्वजनिक हुने भएकाे हाे ।

    त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक बस्ने भएकाे छ । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको हो ।

    गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend