logo

२०८१ असार १६ आइतबार

logo
  • आइतबार, १६ असार २०८१
  • लोकल रक्सीको नाम ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्न एमाले सांसदको प्रस्ताव

    लोकल रक्सीको नाम ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्न एमाले सांसदको प्रस्ताव

    138
    Shares
    लोकल रक्सीको नाम ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्न एमाले सांसदको प्रस्ताव

    काठमाडौं । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले घरेलु रक्सीको नाम ‘तीनपाने’ राख्नुपर्ने प्रस्ताव गरेकी छन् । सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । सरकारको याे योजनाको समर्थन गर्दै सांसद श्रेष्ठले नेपाली ब्रान्डको नाम ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्ने प्रस्ताव गरेकी हुन् ।

    बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो प्रस्ताव गरेकी हुन् ।

    लोकल रक्सीका लागि कोदो उत्पादनलाई जोड दिने नीति लिन उनको आग्रह छ ।

    नेपाली रक्सी विदेश निर्यात गर्न सके नेपालको आर्थिक स्थितिमा सुधार आउने उनले बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend