बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

एसईईमा दुईभन्दा बढी विषयमा ‘नन ग्रेड’ल्याएकाले मौका परीक्षा दिन पाउने

एसईईमा दुईभन्दा बढी विषयमा ‘नन ग्रेड’ल्याएकाले मौका परीक्षा दिन पाउने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको हाे ।

यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।

याे पनि :

एसईईको नतिजामा सांसदहरु असन्तुष्ट, सरकारलाई लगाए दोष

एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत विद्यार्थी फेल

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend