logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कोपा अमेरिका : शतप्रतिशत नतिजासहित अर्जेन्टिना समूह विजेता, बाहिरियो पेरु

    कोपा अमेरिका : शतप्रतिशत नतिजासहित अर्जेन्टिना समूह विजेता, बाहिरियो पेरु

    1.4K
    Shares
    कोपा अमेरिका : शतप्रतिशत नतिजासहित अर्जेन्टिना समूह विजेता, बाहिरियो पेरु

    काठमाडौँ । कोपा अमेरिका फुटबलमा शतप्रतिशत नतिजा निकाल्दै अर्जेन्टिना समूह ‘ए’ को विजेता बनेको छ ।

    आज बिहान भएको खेलमा पेरुलाई २–० गोलले पराजित गर्दै अर्जेन्टिनाले समूह चरणमा शतप्रतिशत जित निकालेको हो ।

    यसअघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको साविक विजेता अर्जेन्टिना ३ खेलबाट ९ अंकसहित समूह ‘ए’ को विजेता बनेको छ ।

    १ अंक जोडेको पेरु पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

    यता ४ अंक भएको क्यानडा समूह उपविजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend