logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चिलीलाई हराउँदै क्यानडा क्वार्टरफाइनलमा

    चिलीलाई हराउँदै क्यानडा क्वार्टरफाइनलमा

    1.1K
    Shares
    चिलीलाई हराउँदै क्यानडा क्वार्टरफाइनलमा

    काठमाडौँ । कोपा अमेरिका फुटबलमा क्यानडा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    आज बिहान भएको समूह ‘ए’ अन्तर्गतको खेलमा चिलीसँग गोलरहित बराबरी खेल्दै क्यानडा क्वार्टरफाइनलमा पुगेको हो ।

    निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भए ।

    यो बराबरीसँगै क्यानडा तीन खेलबाट ४ अंक जोड्दै समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।

    शतप्रतिशत जित निकालेको अर्जेन्टिना समूह विजेता बनेको छ । चिली र पेरु प्रतियोगिताबाट बाहिरिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend