सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

टर्कीको इज्मिरमा प्राकृतिक ग्यास विस्फोटमा ४ जनाको मृत्यु, २० जना घाइते

टर्कीको इज्मिरमा प्राकृतिक ग्यास विस्फोटमा ४ जनाको मृत्यु, २० जना घाइते

एजेन्सी । टर्कीको पश्चिमी प्रान्त इज्मिरमा आईतवार भएको प्राकृतिक ग्यास विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा २० जना घाइते भएका छन् ।

राज्य सञ्चालित टीआरटी प्रशारकका अनुसार विष्फोट दिउँसो २ः४३ मा भएको थियो । घाइतेमध्ये १० को अवस्था गम्भीर छ ।

इज्मिरका गभर्नर सुलेमान एल्बानले टीआरटीलाई उक्त विस्फोटले वरपरका ११ भवनमा क्षति पुगेको जानकारी दिए । सावधानीका रूपमा ग्यास आपूर्ति बन्द गरिएको छ । विस्फोटको कारण तत्काल खुल्न सकेको छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend