logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल क्वार्टरफाइनलमा

    कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल क्वार्टरफाइनलमा

    1.6K
    Shares
    कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल क्वार्टरफाइनलमा

    काठमाडौँ । कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

    लेभिस स्टेडियममा सम्पन्न समूह डी को अन्तिम खेलमा ब्राजिलले शीर्ष स्थानमा रहेको कोलम्बियालाई १(१ गोलको बराबरीमा रोकेको हो।

    यस समूहबाट कोलम्बिया यो खेलअघि नै क्वार्टरफाइनलमा पुगिसकेको थियो। समूह विजेता बनेको कोलम्बियाले तीन खेलबाट अपराजित रहँदै सात अङ्क जोड्यो। अपराजित रहेको ब्राजिलले पनि समान खेलबाट पाँच अङ्क जोड्यो।

    चार अङ्क जोडेको कोस्टरिका र अङ्कविहीन पाराग्वे प्रतियोगिताबाट बाहिरियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend