logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • महामन्त्री ढकाल मुखमा कालोटेप लगाएर बैठकमा, रविले बोल्ने अधिकार हनन गरेको आरोप

    महामन्त्री ढकाल मुखमा कालोटेप लगाएर बैठकमा, रविले बोल्ने अधिकार हनन गरेको आरोप

    3.1K
    Shares
    महामन्त्री ढकाल मुखमा कालोटेप लगाएर बैठकमा, रविले बोल्ने अधिकार हनन गरेको आरोप

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक अहिले पार्टी कार्यालय चःमतिमा जारी छ।

    बैठकमा रास्वपाका महामन्त्री डा मुकुल ढकाल मुखमा कालोटेप लगाएर उपस्थित भएका छन् ।

    रास्वपाको केन्द्रीय कमिटीको बैठक विहान ८:३० देखि बसिरहेको हो ।

    बैठकमा उपस्थित भएका महामन्त्रीले बोल्न पाउने अधिकार हनन भएको भन्दै कालो टेप बाँधेको बताएका छन् ।

    उनले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरेका थिए। तर सभापति रवि लामिछानेले सुनुवाइ नगरेपछि उनी बैठकमा कालोटेप लगाएर उपस्थित भएका हुन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend