शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

शेयर बजार दोहोरो अकंले बढ्दा ६ अर्ब ४८ करोड बढीको कारोबार

शेयर बजार दोहोरो अकंले बढ्दा ६ अर्ब ४८ करोड बढीको कारोबार

काठमाडौँ । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज  नेपाल स्कट एक्सचेञ्ज (नेप्से) १५.४६ अकंले बढेर २११९.६९ बिन्दुमा बन्द भएको छ ।

आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९३ कम्पनीको घटेको छ ।

आज ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहिबार एनआरएन इन्फाइट्रचरको ३० करोड रुपैयाँ, नेपाल फाइनान्सको १७ करोड र महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समाज लघुवित्तका लगानीकर्ताले ९ दशलमव २३ प्रतिशत र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।

बिहिबार मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ९ दशलमव ३७ प्रतिशतका दरले गुमाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend