शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

क्यानले गर्यो महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन

क्यानले गर्यो महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले बेगमलाई निलम्बन गरेको हो ।

महिला टी–२० एसिया कपको बन्द प्रशिक्षणमा बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले जनाएको छ ।

क्यानले बेगमलाई निलम्बन गरी थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend