बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

‘चट्ट रुमालमा’ मा रोमाण्टिक देखिए पुष्प र शिल्पा

‘चट्ट रुमालमा’ मा रोमाण्टिक देखिए पुष्प र शिल्पा

काठमाडौं । गायक राज सापकोटाले आफ्नो पहिलो गीत ‘चट्ट रुमालमा’ सार्वजनिक गरेका छन्। लोक शैलीको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन्।

यादब लम्सालको शब्दमा रहेको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ। गीतलाई पुरुषोत्तम सुवेदीको संगीत संयोजन गरेका हुन्।

डान्सिङ भर्सनको गीतमा पुष्प खड्का, शिल्पा पोखरेल र धुर्ब न्यौपानेको अभिनय रहेको छ। नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।

माइकल चन्दको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend