सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

इजिप्टको गैर-तेल व्यापार सन्तुलन घाटा ६.४ मा संकुचित

इजिप्टको गैर-तेल व्यापार सन्तुलन घाटा ६.४ मा संकुचित

एजेन्सी । इजिप्टको गैर-तेल व्यापार सन्तुलन घाटा लगभग ६.४ बिलियन युएसमा संकुचित भएको छ ।

सन् २०२४ को पहिलो त्रैमासिकमा डलर गत वर्षको सोही अवधिको तुलनामा २२.९ प्रतिशतले घटेको इजिप्टको थिंक ट्याङ्क इन्फर्मेशन एण्ड डिसिजन सपोर्ट सेन्टरले जारी गरेको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनका अनुसार २०२४ को पहिलो त्रैमासिकमा गैर–तेल निर्यातको कुल मूल्य लगभग ९.७ बिलियन अमेरिकी डलर थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend