logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

    थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

    273
    Shares
    थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

    काठमाडौं । ‘थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८१ असार)’ प्रतिनिधि सभामा पेश गरिएको छ ।

    मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेश गरेका हुन् ।

    संवैधानिक निकायहरुको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend