बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

दोहोरो अकंले बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार

दोहोरो अकंले बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार

काठमाडौँ । शेयर बजार आज बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१५३.१४ अकंले बढेर २१५२.१४ बिन्दुमा कायम भएको छ ।

आज १६८ कम्पनीको शेयर मूल्य बढको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन आठ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको २.४९ प्रतिशत, हाइड्रोपावर समूहको ०.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३६ प्रतिशत र जीवन बीमा समूहको ०.२६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आज एनआरएनको १९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १६ करोड २१ लाख रुपैयाँ र जानकी फाइनान्सको १३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

गणपछि लघुवित्त वित्तीय संस्था र आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमी नेपालका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन्।

आज सिद्धार्थ इन्भेष्टमेन्ट स्किम ग्रोथ २ का इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend