logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • इंगल्याण्ड युरोकपको फाइनलमा

    इंगल्याण्ड युरोकपको फाइनलमा

    903
    Shares
    इंगल्याण्ड युरोकपको फाइनलमा

    काठमाडौँ । इंगल्याण्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ ।

    सिग्नल इडुना पार्कमा गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इंगल्याण्ड उपाधिनजिक पुगेको हो।

    नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

    तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इंगल्याण्डलाई जित दिलाए। जितसँगै इंगल्याण्ड अव आगामी सोमबार उपाधिको लागि स्पेनको सामना गर्नेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend