logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कोपा अमेरिका : उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

    कोपा अमेरिका : उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

    2.2K
    Shares
    कोपा अमेरिका : उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

    काठमाडौँ । जारी कोपा अमेरिमा कोलम्बिया फाइनल प्रवेश गरेको छ ।

    आज बिहान भएको खेलमा उरुग्वेलाई हराउँदै कोलम्बियाले फाइनलमा स्थान पक्का गरेको हो ।

    दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई हराएको हो ।

    कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अव उपाधिको लागि कोम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ ।

    लियोनल मेस्सीको कप्तानमा रहेको अर्जेन्टिना भने यसअघि नै फाइनलमा पुगिसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend