logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

    प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

    574
    Shares
    प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

    काठमाडौं । नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । शुक्रबार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend